SEE Result 2082

बिएस्सीसिएसआईटी प्रवेश परीक्षाको केन्द्र निर्धारण (केन्द्र सहित)

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिन कार्यालयले  स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि  (बिएस्सीसिएसआईटी) विषयको प्रवेश परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ ।

डिन कार्यालयबाट कार्तिक २९ गते मंगलबार दिउसो  १२ बजेदेखि २ बजेसम्म सञ्चालन हुने सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बिएस्सी सिएसआईटी) विषयको प्रवेश परीक्षाको परीक्षा केन्द्र  निर्धारण गरिएको हो ।

आवेदन दिने म्याद थप

बिएस्सीसिएसआईटीको प्रवेश परीक्षाको आवेदन दिने म्याद थप गरेको छ । डिन कार्यालयले कार्तिक २४ गतेदेखि २६ गतेसम्म दोब्बर दस्तुर तिरी अनलाइ मार्फत् आवेदन दिने म्याद थप गरेको छ ।

 

+2 School
Counseling
Bachelors Portal