SEE Result 2082

चितवन मेडिकल कलेजको ताला खुल्यो

चितवन मेडिकल कलेज (सिएमसी) को शिक्षण युनिटमा विद्यार्थीले गत भदौ १७ गते लगाएको ताला  आजदेखि खोल्ने भएका छन् ।

कलेजले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्न आनाकानी गरेपछि विद्यार्थीहरुले लगाएको ताला  आजदेखि  खोलिएको हो  ।कलेज प्रशासनले आफ्नो मागलाई बेवास्ता गरेपछि लगाइएको तालाबन्दी खोलेर अब विद्यार्थीले आर्थिक नाकाबन्दी गर्ने आन्दोलनरत विद्यार्थीले जानकारी दिए ।

कलेजले पूर्व सहमति अनुसार विद्यार्थीलाई ५६ करोड रकम फिर्ता गर्नुपर्ने चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकास चन्दले इडियुपत्रलाई बताए ।

+2 School
Counseling
Bachelors Portal