कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित)

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र  सार्वजनिक गरेको छ । केन्द्रले जेठ १६ गतेदेखि  २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र   सार्वजिनक गरेको हो ।

बोर्डको वैशाख २३ गतेको निर्णयानुसार केन्द्र  निर्धारण गरिएको छ। बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यालय एवं शाखा कार्यालयहरूले समेत आआफ्नो सेवा क्षेत्र  भित्रका विद्यालयहरूलाई सोही अनुसार जानकारी गराउन बोर्डले सूचना जारी गरेको छ ।

१२ को परीक्षा केन्द्र 

+2 School
Counseling
Bachelors Portal