SEE Result 2082

सीटीईभीटीको वर्गीकृत छात्रवृत्ति कार्यक्रमहरूको प्रवेश परीक्षा केन्द्र निर्धारण (केन्द्रसहित)

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कार्यक्रमहरूको प्रवेश परीक्षा केन्द्र कायम गरेको छ ।

डिप्लोमा, प्रमाणपत्र तह तथा प्रि(डिप्लोमा तहको प्रवेश परीक्षा केन्द्र निर्धारण गरेको हो ।

उक्त कार्यक्रम्को वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कार्यक्रमका लागिगत असार २९ गते प्रकाशित सूच्ना अनुसार प्रवेश परीक्षाका लागि आवेदन फाराम भर्ने परीक्षार्थीको परक्षा केन्द्र निर्धारण गरेको हो ।

केन्द्र हेर्नुहोस्ः

+2 School
Counseling
Bachelors Portal