SEE Result 2082

सीटीईभीटीको मौका परीक्षाको परीक्षा तालिका सार्वजनिक

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)  परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न कार्यक्रमको मौका परीक्षा साउन १३ गते सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ ।

सीटीईभीटीले डिप्लोमा तथा प्रमाणपत्र तहको एक विषयका लागि लिने मौका परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

परीक्षा सञ्चालनका लागि परिषद् र प्रदेश कार्यालयको सिफारिसमा सो दिन बिहान ११ बजेदेखि बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीमा परीक्षा सञ्चालन गर्ने सूचनामा उल्लेख गरेको छ ।

+2 School
Counseling
Bachelors Portal