सीटीईभीटीद्वारा डिप्लोमा प्रमाणपत्र तह तथा प्रि–डिप्लोमा तहको  बैकल्पिक विद्यार्थीको नामावली सार्वजनिक

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) लुम्बिनी प्रदेशले डिप्लोमा प्रमाणपत्र तह तथा प्रि–डिप्लोमा तहको निशुल्क छात्रवृत्ति कोटाको बैकल्पिक सूचीमा रहेका उम्मेदवारको नतिजा प्रकाशन गरेको छ ।

डिप्लोमा प्रमाणपत्र तह तथा प्रिडिप्लोमा तहका शैक्षिक कार्यक्रमहरुमा शैक्षिक सत्र २०७९–८० को लागि शिक्षण संस्थाहरुमा सञ्चालित विभिन्न विषयहरुका लागि निशुल्क छात्रवृत्ति कोटाका आवेदन फारमा भरेका परीक्षार्थीको बैकल्पिक सूची प्रकाशन गरेको हो ।

सफल प्रशिक्षाथीले मंसिर १४ गतेसम्म कार्यालय समय भित्र तोवकएको शिक्षण संस्थामा सम्पर्क राख्न सूचनामार्फत् जानकारी गराएको छ ।

202.166.206.52:5580 

+2 School
Counseling
Bachelors Portal