SEE Result 2082

सीटीईभीटी पदपूर्ति समितिको तीन वर्षपछि नतिजा सार्वजनिक (नतिजा सहित)

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) पदपूर्ति समितिले तीन वर्षअघि लिएको विभिन्न पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

२०७६ माघ २४ गते गरेको समावेशी प्रतियोगितात्मक परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।

परिषद् केन्द्रीय कार्यालय र परिषद् अन्तर्गतका कार्यालयहरूमा रिक्त पदको पदपूर्ति गर्न लोक सेवा आयोगबाट काठमाडौँमा सञ्चालन भएको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वनिक गरेको छ ।

परिषद्को पदपूर्ति समितिको निर्णयानुसार अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूको कम्प्युटर दक्षता परीक्षण तथा अन्तर्वार्ता कार्यक्रम चैत ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ ।

 

+2 School
Counseling
Bachelors Portal