SEE Result 2082

विएस्सी कृषिका विद्यार्थीसंग छात्रवृत्तिका लागि आवेदन माग

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखा विएस्सी कृषि(बिएस्सी एग्रिकल्चर) विषयमा छात्रवृत्तिमा लागि दरखास्त माग माग गरेको छ ।

२०७८ साल फागुन २७ गतेदेखि २०७८ साल चैत्र ७ गतेसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखा, केशरमहलमा आवश्यक कागजातहरू संलग्न गरी दरखास्त दिने गरी आवेदन माग गरेको हो

कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुर अन्तरगतका कलेजहरूमा शैक्षिक सत्र २०७८–०७९ मा विएस्सी कृषि विषयको निशुल्क अध्ययनका लागि तीस सीटका छात्रवृत्ति माग गरेको हो ।

 

+2 School
Counseling
Bachelors Portal