SEE Result 2082

उपसचिब वा सो सरह (अप्राविधिक र प्राविधिक) तथा स्वास्थ्य सेवाका नवौं तहको परीक्षा भवन कायम गरिएको सूचना

लोक सेवा आयोगका सूचनाहरु 

लोक सेवा आरोग, केन्द्रीय कार्यालय, अनामनगर

परीक्षा सञ्चालन शाखा 

परीक्षा भवन कायम गरिएको सूचना

सूचना नं. ३०३/०७६-७७ 

आयोगबाट मिति २०७६/६/२९ गते प्रकाशित राजपत्रांकित द्वितीय श्रेणी उपसचिब वा  सो सरह (अप्राविधिक र प्राविधिक) तथा स्वास्थ्य सेवाका नवौं तहका पदहरुको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन तपसिलमा उल्लेख भए बमोजिम निर्धारण गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। 

(क) राजपत्रांकित द्वितीय श्रेणी, उपसचिव वा सो सरह (अप्राविधिक)

+2 School
Counseling
Bachelors Portal