SEE Result 2082

त्रिविको बिएस्सी सिएसआईटी कार्यक्रमको प्रवेश परीक्षाका लागि केन्द्र निर्धारण

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले स्नताक तह विज्ञान तथा सूचना प्रविधि (बिएस्सी सिएसआईटी) विषयको प्रवेश परीक्षाको केन्द्र सार्वजनिक गरेको छ ।

चार वर्षे स्नातक तहको बिएस्सी सिएसआईटीमा २०७८ को   नयाँ भर्नाका लागि प्रवेश परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको हो । परीक्षा फागुन ७ गते शनिबार १२ बजेदेखि २ बजेसम्म सञ्चालन हुने सूचनामा  उल्लेख गरिएको छ ।

+2 School
Counseling
Bachelors Portal