SEE Result 2082

एक वर्षदेखि बिना सूचना कार्यालयमा अनुपस्थित अधिकृत बर्खास्त

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले विना सूचना कार्यलयमा एक वर्ष अगाडिदेखि अनुपस्थिति रहेका एक जना अधिकृतलाई बर्खास्त गरेको छ ।

सीटीईभीटीको बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी बालाजुमा कार्यरत प्राविधिक अधिकृत आभुषणमान श्रेष्ठलाई बिना सूचना एक वर्ष अगाडिदेखि कार्यालयमा अनुपस्थित रहेको हुनाले सेवाबाट बर्खास्त गरेको हो ।

श्रेष्ठ २०७६चैत्र११ देखि विना सूचना कार्यलयमा अनुपस्थिति रहेकाले पषिद् कार्यलयको निर्णयनुसार परिषद् सेवाबाट सोही मितिदेखि लागु हुने गरी हटाइएको सीटीईभीटीले जानकारी दियो ।

+2 School
Counseling
Bachelors Portal