SEE Result 2082

आन्तरिकतर्फ २५ प्रतिशत बढुवाको परीक्षा केन्द्र सार्वजनिक (परीक्षा केन्द्र सहित)

शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिताबाट बढुवाका लागि सञ्चालन गर्ने प्रतियोगितात्मक परीक्षामा सहभागी हनु उम्मेदवारहरूको केन्द्रगत विवरण सार्वजनिक गरेको छ ।

चैत २१ गते बिहान ११ बजेदेखि सञ्चालन हुने शिक्षक बढुवा परीक्षाको परीक्षा केन्द्रको नाम ठेगाना, तह, श्रेणी, परीक्षा केन्द्र रहने जिल्ला, उम्मेदवारको प्रतिस्पर्धा रहने जिल्ला, केन्द्रगत उम्मेदवारको विवरण र परीक्षा केन्द्र नम्बर सार्वजनिक गरेको हो ।

आयोगले उक्त परीक्षामा प्राथमिक तह द्वतीयका लागि ४३३, प्राथमिक प्रथमका लागि ११९, निमावि द्वतीयका लागि १२७निमावि प्रथमका  लागि १८ र मावि द्वतीयका  लागि १३७ र मावि प्रथम श्रेणीका  लागि ३३ जनाको पदका लागि परीक्षा लिने छ । 

परीक्षा केन्द्र हेनुहोसः

+2 School
Counseling
Bachelors Portal