SEE Result 2082

एमबीएस र एमपीएको परीक्षा केन्द्र संशोधन

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन परीक्षा नियन्त्रण महाशाखाले मास्टर अफ विजनेस स्टडिज् (एमबीएस) र मास्टर अफ पब्लिक एडमिनिस्ट्रेसन (एमपीए)को संशोधित परीक्षा केन्द्र सार्वजनिक गरेको छ । यस अघि २०७८ चैत १८ गते प्रकाशित गरेको सूचना मा पुनस् परीक्षा केन्द्र सम्बन्धी सूचना प्रकाशित  गर्दै केन्द्रसंशोधनगरेको  हो।

व्यस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाद्वारा सेमेस्टर प्रणाली अन्तर्गत संचालित कार्याक्रम २०७७ मा प्रथम बर्षमा भर्ना भएका नियमित र २०७७ अघि प्रथम सत्रको परीक्षामा सहभागी भइ अनुत्तीर्ण वा अनुपस्थित भएका आंशिक परिक्षार्थीहरूको परीक्षाकेन्द्र संशोधन सहित प्रकाशित गरेको छ। परीक्षा चैत २९ देखि बिहान ११ बजे देखि संचालन हुनेछ।

 

+2 School
Counseling
Bachelors Portal