SEE Result 2082

केन्द्रद्वारा आव २०७९–८० सशर्त अनुदानमा वित्तीय हस्तान्तरण भएका कार्यक्रम सार्वजनिक( विवरण सहित)

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (योजना तथा अनुगमन शाखा) ले  आव २०७९–८० मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतका बजेट उपशिर्षकमा सशर्त अनुदानमा वित्तीय हस्तान्तरण भएका क्रियाकलापहरू सार्वजनिक गरेको छ ।

केन्द्रले आज सूचना जारी गरी विद्यालय–शैक्षिक सस्था सख्या, विद्यार्थी संख्या एवम् स्वीकृत दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षक संख्याका आधारमा वितरण हुने तथा सो बाहेकका क्रियाकलाप  सार्वजनिक गरेको हो ।

समान कार्यक्रम कार्यान्वयनका लागि विस्तृतीकरण सहजीकरण कार्यक्रम कार्यान्वयन पुस्तिका २०७९–८० मा उल्लेख सूचनामा उल्लेख गरेको छ ।

कार्यक्रम हेर्न यहाँ क्लिक गर्नुहोस्ः

+2 School
Counseling
Bachelors Portal