पहिला फेल पछि अन्तर्वार्तामा

शिक्षक सेवा आयोगले पुस २७ गतेदेखि माघ १३ गतेसम्म प्रकाशन गरको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको लिखित परीक्षामा अर्नुतीर्ण भएका तीन जना उम्मेद्वार पुर्नयोगपछि अन्तर्वार्तमा छनोट भएका छन् ।

आयोगले आज सार्वजनिक गरेको नतिजा अनुसार पुर्योगका लागि आवेदन दिएका महोत्तरी, रामेछाप र सिन्धुलीको उम्मेद्वार अन्तर्वार्तामा  छानिएका हुन् ।

पुर्योगका लागि आवेदन दिएका अन्यको भने नतिजा फेरबदल नभएको आयोगले जारी गरेको सूचनामा उल्लेख गरेको छ । 

+2 School
Counseling
Bachelors Portal