SEE Result 2082

शिक्षक, कर्मचारी तथा विद्यार्थीको तथ्याङ्क पठाउन निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्र समावेशी शिक्षा शाखाले विशेष शिक्षा परिषदबाट तलब भत्ता खाने  शिक्षक, कर्मचारी तथा विद्यार्थीको तथ्याङ्क पठाउने दिएको छ ।

विशेष तथा एकीकृत विद्यालयमा नियुक्त भई कार्यरत शिक्षक तथा कर्मचारीको वृतिविकासका सम्भावनाहरु खोजी गर्नका लागि सम्बन्धित सत्यापन गर्नका लागि विवरण पठाउन निर्देश्न दिएको हो ।

कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थीको यथार्थ विवरण पठाउन  स्थानीय तहबाट प्रमाणित गराई असोज ४ गतेभित्र समावेशी शिक्षा शाखामा अनिवार्य रुपमा आइपुग्ने गरी पठाउन निर्देशन  दिएको छ ।

 

+2 School
Counseling
Bachelors Portal