SEE Result 2082

नमूना विद्यालयहरूको विवरण अद्यावधिक गर्न निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा) ले  सात ओटै शिक्षा विकास निर्देशनालयलाई नमूना विद्यालयहरूको विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।

केन्द्रले आज संघीय सरकारबाट नमूना विकासका लागि छनोट भएका ४२२ विद्यालयहरू बाहेक  प्रदेश सरकारले छनोट गरेका विद्यालयको विवरण  अनुदान प्रणालीलाई व्यवस्थित गर्ने प्रयोजनको लागि पठाउन निर्देशन दिएको हो ।

प्रदेश सरकारको स्रोतबाट हाल सम्म नमूना विद्यालय विकास गर्नका लागि छनोट भएका विद्यालयहरूको विवरण  पठाउन निर्देशन दिएको छ ।

+2 School
Counseling
Bachelors Portal