SEE Result 2082

शिक्षकको मूल्याङकन फारम सात दिनभित्र पठाउन निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाईलाई सात दिनभित्र शिक्षकहरूको कार्य सम्पादन मूल्याङ्कन फारम भर्न निर्देशन दिएको छ ।

लसम्म केही शिक्षा विकास तथा समन्वय इकाईहरुबाट ७५५ कार्य सम्पादन बढुवाको लागी कार्य सम्पादन मूल्याङ्कन फारम प्रदेश स्थित शिक्षा विकास निर्देशनालयमा नपठाएको हुँदा केन्द्रले यस्तो निर्देशन दिएको हो ।

शिक्षक सेवा आयोगबाट शिक्षक छनोट तथा बढुवाको कार्य भइरहेको हुँदै गरेको शिक्षकहरुको नियमानुसार मूल्याङ्कन भएको कार्य सम्पादन मूल्याङ्कन फाराम सम्बन्धित शिक्षा विकास निर्देशनालयमा केन्द्रले आज निर्देशन दिएको छ ।

+2 School
Counseling
Bachelors Portal