SEE Result 2082

विवरण पठाउन स्थानीय तहलाई निर्देशन (विवरण पठाउने फारम सहित)

आगामी आर्थिक वर्षका लागि कार्यक्रम तर्जुमा गर्न आधारभूत विवरण पठाउने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहलाई निर्देशन दिएको छ र

कार्यक्रम तथा बजेटका लागि आधारभूत विवरण चैत्र २२ गते भित्र अद्यावधिक गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।

आर्थिक बर्ष २०७९र०८० को बार्षिक कार्यक्रम तथा बजेट तयारीको कार्य अन्तिम चरणमा रहेको हुनाले कार्यक्रम तर्जुमा तथा बजेट विनियोजनका लागि आवश्यकता परेको हुनाले यस्ते निर्देशन दिएको छ ।

एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट विवरणमा बजेट विनियोजन प्रयोजनका लागि सत्यापन गर्न जरुरी भएकाले यस्तो निर्देश्न दिएको हो ।

केन्द्रले जारी गरेको सूचना अनुसार केन्द्रले तयार गरेको फाराममा आवश्यक विवरण भरीर्निर्धारित समयमा पठाउनु पर्ने छ ।

विवरण पठाउने फारम

+2 School
Counseling
Bachelors Portal