SEE Result 2082

इच्छुक रजिष्टर्ड फर्म कम्पनीले सात दिन भित्र सूची दर्ता गराउनु पर्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रालयका विभिन्न काम गर्न इच्छुक रजिष्टर्ड फर्मरकम्पनीलाईसात दिन भित्र सूची दर्ता गराउन सूचित गरेको छ ।

मन्त्रालयले आज सूचना प्रकाशित गर्दै मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखामा सात दिन भित्र दर्ता गराउन सूचित गरेको हो ।

मन्त्रालयले आज र हिजो छुटेटा छुट्टै सूचना प्रकाशित गरी आवश्यकता अनुसारका जनशक्तिको माग र आपूर्तिको यर्थाथ पहिचान गरी सिप नक्साक्न गर्न तयार गर्ने जनशक्ति उत्पादन गर्न सातै प्रदेश र सबै स्थानीय तहलाई सूचति गरेको मन्त्रालयले जानकारी दियो ।

स्थानीय तहको आवश्यक जानकारीको लागिः

प्रदेशको जानकारीको लागिः

+2 School
Counseling
Bachelors Portal