SEE Result 2082

पोखरा विश्वविद्यालयद्वारा सत्रौं दीक्षान्त समारोमा दीक्षित हुने विद्यार्थीको नामावली सार्वजनिक (नामावली सहित)

पोखरा विश्वविद्यालय (परीक्षा नियाग कार्यालय) ले सत्रौं दीक्षान्त समारोहमा विभिन्न पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजनिक गरेको छ ।

फागुन २८ गते आयोजना हुने दीक्षान्त समारोहमा विश्वविद्यालयले तोकेको सम्पूर्ण मापदण्ड पुरा गरेर सर्वोत्कृष्ट अंक प्राप्त गरी पदक पाउने र डीन लिष्टमा पर्न सफल विद्यार्थीहरूको सूची प्रकाशन गरेको हो ।

प्रकाशित सूची उपर चित्त नबुझेमा विद्यार्थीले आज दिउसो ५ बजेभित्र आवेदन दिन विश्वविद्यालयले आग्रह गरेको छ । दावी विरोधको निवेदनमा नाम, रोल नं., रजिष्ट्रेशन न., कार्यक्रम मोबाइल न. र सूची उपर चित्त नबुझ्ने कारण अनिवार्य रूपमा उल्लेख गर्न सूचित गरेको छ ।

गोल्ड मोडल पाउने विद्यार्थी

डीनज् लिष्टमा पर्न सफल विद्यार्थी

+2 School
Counseling
Bachelors Portal