SEE Result 2082

लोकसेवा आयोग अगाडि प्रदर्शन, पुनः समावेशि विज्ञानपनको माग

काठमाडौं ।  स्थानीय तहमा लोकसेवाले गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै लोक सेवा आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन भएको छ । 

‘आरक्षण बचाउ आन्दोलन’ को नाममा गरिएको प्रदर्शनका कारण आयोग अगाडिको सडकमा केहीबेर तनावको स्थिति सिर्जना भएको थियो ।

    तस्वीरः prasashan.com

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा लोक सेवा आयोगले गत असारमा स्थानीय तहका विभिन्न पदमा ९१३१ कर्मचारी माग गरेको थियो ।लोक सेवाको खुला विज्ञापनसँगै आदिवासी जनजाति महासंघलगायतका विभिन्न संघ–संगठनहरू असन्तुष्ट छन् । 

शुक्रबारबाट परीक्षा सुरु हुँदैछ ।

+2 School
Counseling
Bachelors Portal