SEE Result 2082

स्नातकोत्तर तह चौथो सेमेस्टरको परीक्षा तालिका : त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सञ्चालित शैक्षिक वर्ष २०१७ को

त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सञ्चालित शैक्षिक वर्ष २०१७ को स्नातकोत्तर तह चौथो सेमेस्टरका नियमित परीक्षार्थी र सो भन्दा अघिका चौथो सेमेस्टर परीक्षामा सामेल भई अनुत्तीर्ण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरू समेतका लागि परीक्षा कार्यक्रम मिति २०७६/०५/१३ गते बिहान ७.०० बजेदेखि देहाय बमोजिम सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो परीक्षा तालिका (Examination Schedule) सम्बन्धी सूचना प्रकाशित गरिएको छ ।

नोट :

  • यो परीक्षा तालिकामा सम्बन्धित परीक्षार्थीको आफ्नो कुनै विषय एकै दिन परेमा अथवा छुटेमा यथाशीघ्र यस कार्यालयमा सम्पर्क राख्न समेत सूचित गरिन्छ । 
  • परीक्षा केन्द्र पछि प्रकाशित गरिनेछ ।

पुनश्च :यस कार्यालयको अर्को सूचना जारी नभएसम्म पूर्व निर्धारित परीक्षा रोकिने छैन ।

+2 School
Counseling
Bachelors Portal