SEE Result 2082

क्लोजर युजर ग्रुप निर्माण तथा कार्यान्वयनकको लागि आवश्यक रकम स्थानीय तहमा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहमा सञ्चार सञ्जालीकरण, कार्यविधि, २०७७ कार्यान्वयनमा ल्याएको छ । सबै स्थानीय तह, ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई, र सबै सामुदायिक विद्यालयलाई सो कार्यविधि अनुसार यो विषम परिस्थितिमा सञ्चार सञ्जालीकरण गरी शिक्षण सिकाइ प्रभावकारी बनाउने उद्देश्यले सो कार्यविधि तयार गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्र शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापन समन्वय शाखाका शाखा अधिकृत भूवनेश्वर जोशी ले जानकारी दिए ।

कार्यविधि अनुरुप विद्यालय तहमा क्लोजर युजर ग्रुप निर्माण तथा कार्यान्वयनकको लागि आवश्यक रकम स्थानीय तहमा पठाउने मन्त्रालयले निर्णय गरिसकेको केन्द्रले जानकारी दियो ।

​​

401240

 

 

 

 

+2 School
Counseling
Bachelors Portal