SEE Result 2082

सैनिक कल्याणकारी कोष : पदपूर्ति सम्बन्धी सूचना

श्री बलाध्यक्षा विभाग कल्याणकारी योजना निर्देशनालय,

जङ्गी अड्डा पदपूर्ति सम्बन्धी सूचना 

(प्रथम पटक सूचना प्रकाशित मिति २०७६/०३/२६ गते)

श्री सैनिक कल्याणकारी कोषवाट संचालित देहाय बमोजिम कार्यालयहरुमा रिक्त रहेको पदहरु खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुवाट यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र कार्यालय समयमा श्री कल्याणकारी योजना निर्देशनालय, जङ्गी अड्डा तथा सम्बन्धित कार्यालयहरुमा दरखास्त फाराम भर्न आह्वान गरिन्छ ।

विज्ञापन सम्बन्धी थप जानकारीको लागि नेपाली सेनाको वेभ साईट www.nepalarmy.milnp वा फोन नं. ०१-४२२५९४३ मा सम्पर्क राख्न सकिनेछ ।

+2 School
Counseling
Bachelors Portal