SEE Result 2082

निमावि गणितको नतिजा सार्वजनिक (नतिजासहित)

शिक्षक सेवा आयोगले निमाविको गणित विषयको  नतिजा सार्वजनिक गरेको छ । खुला प्रतियोगात्मक लिखित परीक्षाको नतिजा  आजको आयोगको बैठकले प्रकाशित गर्ने निर्णय गरे अनुसार सार्वजनिक गरिएको हो ।

तृतीय श्रेणी शिक्षक पदको गत असार ११ गते लिइएको खुला प्रतियोगात्मक लिखित विषयगत परीक्षाको नतिजा सार्वजनिक गरेको छ।साथै परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुको रोल नम्बरको क्रममा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ ।

आयोगले  यस अघि गणित विज्ञान र विज्ञान विषयको नतिजा सार्वजनिक गरिसकेको छ । 

नतिजा हेर्नुहोस्ः

+2 School
Counseling
Bachelors Portal