SEE Result 2082

अनुमति नलिएका शिक्षण संस्था  विद्यार्थी भर्ना नगराउनु  (सम्बन्धन प्राप्त शिक्षण संस्थासहित)

 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा  सञ्चालन भएका विभिन्न कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्था सार्वजनिक गरेको छ  ।

मन्त्रालयले  A Level, International Baccalaureate, CBSE सञ्चालन हुने शिक्षण संस्था सार्वजनिक गरेको हो ।

मन्त्रालयद्वारा जारी सूचनामा संलग्न सूची बाहेकका शिक्षण संस्थामा आफ्ना बालबालिकालाई भर्ना नगर्न नगराउन समेत आग्ह गरेको छ ।

 अनुमति नै नलिई  यी कार्यक्रम सञ्चालन  गरेको पाइएमा शिक्षण संस्थालाई प्रचलित कानून बमोजिम कारवाही  गरिने चेतावनी समेत दिएको छ ।

 A Level, International Baccalaureate, CBSE र सो सरहका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका शिक्षण संस्थाहरुको विवरण

+2 School
Counseling
Bachelors Portal