SEE Result 2082

शिक्षक छनौटको खुला विज्ञापनका लागि बाटो खुल्दै

शिक्षक छनौटका लागि शिक्षा विकास तथा मानव स्रोत केन्द्रको दरबन्दी विवरणको पर्खाइमा रहेको शिक्षक सेवा आयोगलाई अब खुला विज्ञापन गर्न बाटो खुल्ने भएको छ । आयोगको मागका आधारमा केन्द्रले ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गरेको छ ।

केन्द्रमा उक्त विवरण यही २५ गते भित्र सम्बन्धित जिल्लाले पठाइसक्नु पर्ने केन्द्रका शाखा अधिकृत भुवनेश्वर जोशीद्वार हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रिक्त स्थायी शिक्षक पदको विवरण 

+2 School
Counseling
Bachelors Portal