SEE Result 2082

प्रावि बागमतीको नतिजा सार्वजनिक (नतिजा सहित)

शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को  बागमती, गण्डकी  प्रदेशको नतिजा प्रकाशन गरेको छ ।

आयोगले जेठ २० गते लिएको लिखित परीक्षा (सामान्य) को नतिजा सार्वजनिक गरेको हो ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम १८ को उपनियम ९२० बमोजिम आयोगको आजको निर्णय अनुसार सुदूरपश्चिम प्रदेश अन्तर्गत रहेका जिल्लाहरुको  लिखित परीक्षा (विषयगत) का लागि छनोट भएका उम्मेदवारको नामावली सार्वजनिक गरेको  छ । सो परीक्षामा बागमती प्रदेशबाट १७ हजार २८७जना सहभागी भएका मध्ये ३०९९ जना उत्तीर्ण भएका छन् ।

गण्डकी प्रदेशबाट १७हजार ४४ जना सहभागीका मध्ये ३८०० जना उत्तीर्ण भएका छन् ।

बामतीको नतिजा 

गण्डकी नतिजा

+2 School
Counseling
Bachelors Portal