SEE Result 2082

पोखरा विश्वविद्यालयका उपकुलपति चिरञ्जीवी शर्मामाथि अमानवीय व्यवहार गर्नेमाथि कारवाहीको माग

पोखरा विश्वविद्यालयले उपकुलपति प्राध्यापक चिरञ्जीवी शर्मामाथि अमानवीय व्यवहार गर्नेमाथि कारवाहीको माग गरेको छ। 

पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवी शर्मालाई विद्यार्थीहरुको एउटा समूहले मंगलबार दिउसो ३ बजे काठमाडौँको चोभारको मञ्जुश्री पार्क नजिकै मोसो दलेको थियो । 

विश्वविद्यालयले यस्तो अमानवीय व्यवहारले सिंगो विश्वविद्यालय र शैक्षिक क्षेत्रको अपमान र मानमर्दन भएको ले जनाएको छ । 

यस घटनामा संलग्न व्यक्तिहरुको पहिचन गरि दोषी माथि कारबाही गर्न पनि विश्वविद्यालयले नेपाल सरकार समक्ष अनुरोध गरेको छ ।

 

पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरूको संघ (ओपेन)ले पनि यस घटनाको भत्सना गर्दै दोषी माथि कारबाहीको माग गरेको छ । 

 

+2 School
Counseling
Bachelors Portal