SEE Result 2082

छात्रवृत्तिका लागि आवेदन माग

बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले उच्च शिक्षामा अध्ययनरत छात्रा तथा सामुदायिक माध्यामिक विद्यालय वा शिक्षालयमा कक्षा ११ अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।

स्नातक र स्नातकोत्तर तअ पहिलो वर्ष वा सेमेष्टरमा अध्ययनरत छात्राहरुलाई र सामुदायिक विद्यालयमा प्राविधिक विषय अध्ययनरत दलित, अल्पसंख्यक, सीमान्तकृत र लोपोल्मुख जातिका विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।

+2 School
Counseling
Bachelors Portal