SEE Result 2082

प्रावि द्वितीय श्रेणीको २५ प्रतिशत आन्तरिक प्रतियोगिताको नतिजा सार्वजनिक (नतिजा सहित)

शिक्षक सेवा आयोगले प्राथमिक तह द्वितीय श्रेणीको २५ प्रतिशत आन्तरिक बढुवाको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।

आयोगको विज्ञापन नं. ७–७८–७९  प्राथमिक तह द्वितीय श्रेणी शिक्षक पदको लागि २०७८ चैत २१ गते लिएको  आन्तरिक परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।आयोगले छनोट भएका उमेददवारलाई अन्तर्वार्ताका लागि सहभागी हुने जिल्ला, मिति, समय र स्थान तोकेर निर्धारित कागजातसहित  उपस्थित हुनु आज प्रकाशित गरेको सूचनामा उल्लेख गरेको छ ।

नतिजामा  चित्त नबुझे पुनर्योग गर्न चाहाने  शिक्षकले   २०७९ असार ८ गते सम्म रु. ३५० को दस्तुर तिरी प्रवेस पत्रको प्रतिलिपी सहित शिक्षक सेवा आयोगको कार्यलय सानोठिमीमा  निवेदन दिन सक्ने सूचनामा भनिएको छ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्ः

+2 School
Counseling
Bachelors Portal