माविको सामान्य परीक्षाका लागि आयोगले तयार गरेका नमुना प्रश्न (प्रश्नसहित)

शिक्षक सेवा आयोगले  आगामी चैत्र १५ गते  बिहान ११ बजेदेखि सामान्य परीक्षा सञ्चालन गर्ने गरी माध्यमिक तहमा खुला तर्फको विज्ञापन गरिसकेको छ ।

आयोगले पहिलो पटक लोक सेवा आयोगले जस्तै सामान्य परीक्षा पास हुनेलाई मात्र विषयगत परीक्षामा सामेल गराउँदै छ । आयोगले सो परीक्षामा पूर्णांक १०० र उत्तीर्णांक ५० तय गरेको छ ।

यसका लागि आयोगले तयार गरेका नमुना प्रश्न यस्ता छन् ।

शिक्षक सेवा आयोग खुला प्रतियोगितात्मक परीक्षाका लागि सोधिने नमूना प्रश्नपत्र २०७८

+2 School
Counseling
Bachelors Portal