SEE Result 2082

२०७९ मा विवरण  अद्यावधिक गर्ने विद्यालय सार्वजनिक (अद्यावधिक भएका विद्यालयसहित)

शिक्षा तथा मानव स्रोत विकास केन्द्र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) विवरण  अद्यावधिक भएका विद्यालय सार्वजनिक गरेको छ । निर्धारित समयमा  विवरण अद्यावधिक गर्ने विद्यालयहरुको विवरण सार्वजनिक गरेको हो ।

केन्द्रले  गत असार ९  गने पत्रचार गरी  सबै विद्यालयहरुलाई शैक्षिक सत्र २०७९ को  इएमआइएस विवरण पठाउन निर्देशन दिएको थियो ।

सो निर्देशनमा  साउन १५ गते  सम्मा विवरण अद्यावधिक गर्न तथा सोका लागि सहजीकरण गरिदिन सबै स्थानीय तहहरुलाई अनुरोध गर्दै पत्राचार गरेको थियो ।

एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली  (इएमआइएस) विवरण  अद्यावधिक गर्ने विद्यालयहरू

+2 School
Counseling
Bachelors Portal