काठमाडौंका विद्यालय खुल्ने

सरकारले जारी गरेको स्मार्ट–लकडाउन सम्बन्धी कार्यविधि, २०७८ ले गरेको व्यवस्था अनुसार काठमाडौंका विद्यालय अब भौतिक रुपमा सञ्चालनमा आउने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंको निणर्य अनुसार कार्यविधि अनुसार विद्यालय सञ्चालनमा आउने भएका हुन् ।

जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय खोल्न पाइने

भौतिक उपस्थितिमा पठनपाठन नगर्न भनिएको भए पनि स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्ने निर्देशन दिएको हो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal