SEE Result 2082

एसईई २०८० का नमुना प्रश्न (प्रश्न सहित)

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आगामी चैतमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नमुना प्रश्न तयार गरेको छ ।

आगामी चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने स्तरीकृत परीक्षा नयाँ पाठ्यक्रममा आधारित हुने छ ।

बोर्डले कक्षा १२ को जस्तो अनलाइनबाट नभई प्रश्नपत्र छपाएर यसपटक नयाँ पाठ्यक्रमअनुसारको प्रश्नपत्र सोध्ने छ । केही विषयवस्तु नयाँ र केही उस्तै हुने बोर्डले जानकारी दियो ।

यो वर्ष अनिवार्य र ऐच्छिक गणितमा पनि प्रयोगात्मक परीक्षा गर्ने बोर्डले तयार गरेका नमुना प्रश्न तयार गरेको छ ।

यो वर्ष परीक्षाको समय भने थपिएको छ र ७५ पूर्णाङ्कलाई तीन घण्टार ५० पूर्णाङ्कलाई दुई घण्टा समय निर्धारण गरिएको छ ।

यस्ता छन् नमुना प्रश्न

COMPULSORY ENGLISH SET 1

COMPULSORY ENGLISH SET 2

अनिवार्य गणित

अनिवार्य गणित सेट २

अनिवार्य गणित सेट ३

विज्ञान तथा प्रविधि सेट १

विज्ञान तथा प्रविधि सेट २

अनिवार्य नेपाली

+2 School
Counseling
Bachelors Portal