SEE Result 2082

एसईईको परीक्षा तालिका सार्वजनिक (परीक्षा तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आगामी चैतमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका आज सार्वजनिक गरेको छ ।

परीक्षा चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुनेछ । बोर्डले हिजो आइतबार परीक्षा तालिकाका बारेमा निर्णय गरेको थियो ।

परीक्षा तालिकाअनुसार पहिलो दिन चैत १५ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा सञ्चालन हुनेछ ।

परीक्षा तालिका हेर्न यहाँ क्लिक गर्नुहोस्ः

 

+2 School
Counseling
Bachelors Portal