SEE Result 2082

सामाजिक सहित चार विषयका शिक्षक अन्तर्वार्ताका लागि छनोट (नतिजा सहित)

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीका शिक्षक छनोटका लागि लिएको चार ओटा विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

सात वटै प्रदेशको सामाजिक, संस्कृत व्याकरणको मधेश, गण्डकी र लुम्बिनी प्रदेश,संस्कृत भाषा लुम्बिनी प्रदेश र संस्कृत कर्मकाण्ड विषयमा बागमती प्रदेश लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

आयोगले  आज सातै प्रदेशका सामाजिक सहित अन्य विषयको नतिजा सार्वजनिक गरेको छ ।

नतिजा हेर्नुहोस्ः

+2 School
Counseling
Bachelors Portal