SEE Result 2082

पुलमा रहेको शिक्षक दरबन्दीमा जिल्लान्तर सरुवामा रोक (रोक लगाइएका स्थानीय तह सहित)

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहको पुलमा रहेको शिक्षक दरबन्दीमा जिल्लान्तर सरुवामा रोक लगाएको छ ।

केन्द्रले पुल दरबन्दी रहेका सवै शिक्षा विकास तथा समन्वय ईकाएलाई पत्राचार गर्दै पुल दरबन्दी रहेको स्थानीय तहहरुको पुल दरबन्दी रहेका जिल्लामा जिलान्तर सरुवामा रोक लगाएको हो ।

शिक्षक दरबन्दी मिलान भइरहेकाले पुल दरबन्दी भएका स्थानीय तहका शिक्षक सरुवामा रोक लगाइएको केन्द्रका शिक्षक व्यवस्थापन समन्वय शाखा निर्देशक रविन्द्र बुढाप्रिथीले जानकारी दिए । केन्द्रले तीनै तहका शिक्षकलाई हाललाई अन्तर जिल्ला सरुवामा रोक लगाएको हो ।

पुल दरबन्दी भएका स्थानीय तह,रोक लगाइएका पालिकाहरू हेर्न यहाँ क्लिक गर्नुहोस्ः

+2 School
Counseling
Bachelors Portal