SEE Result 2082

शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि, २०७६ (पूर्ण पाठसहित)

शिक्षा मन्त्रालयले आउँदो शैक्षिक सत्र सुरु हुनु अगावै शिक्षक दरबन्दी पुनर्वितरण गर्ने भएको छ । मन्त्री परिषदबाट 'शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि, २०७६' पास भएसंग मन्त्रालय दरबन्दी मिलानको अन्तिम चरणमा पुगेको  हो ।

शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि, २०७६ को पूर्ण पाठ

प्रस्तावना : नेपाल सरकार, मन्त्रिपरिषबाट साविकमा नेपाल सरकारले जिल्लागत रुपमा उपलब्ध गराएको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षक दरबन्दी तथा राहत अनुदान कोटालाई शिक्षा ऐन, २०२८ को दफा ११ को उपदफा (५) को खण्ड (च) बमोजिमको दरबन्दी मिलानको कार्य स्थानीय तहगत रुपमा बाँडफाँड गरी दरवन्दी मिलान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जिम्मेवारी दिने भनी मिति २०७६।०५।०४ मा भएको निर्णयलाई प्रकृयागत रुपमा सरल, सहज र पारदर्शी ढंगबाट कार्यान्वयन गर्न वाञ्छनीय भएकोले, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो कार्यविधि बनाई लागू गरेको छ ।

डाउनलोड गर्नुहोस 

शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि, २०७६ (पूर्ण पाठ)

+2 School
Counseling
Bachelors Portal