SEE Result 2082

मन्त्रिपरिषद्ले मुख्य सचिवलाई योजना आयोगमा लग्यो

सरकारले नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्य सचिव सरहको पद सिर्जना गरी सरुवा गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले उनलाई सो पदमा सरुवा गर्ने निर्णय गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो आइतबार निज विरुद्धमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दर्ता गरेको थियो । आरोपपत्र दर्ता गरेपछि निज स्वतः निलम्बन भएका थिए ।

मन्त्रिपरिषद् बैठकले गरेका अन्य निर्णय तल दिइएका छन्–

+2 School
Counseling
Bachelors Portal