SEE Result 2082

आयोगले गणित विषयको विषयगत परीक्षाको नतिजा सार्वजनिक गर्यो (नतिजासहित)

शिक्षक सेवा आयोगले गणित विषयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको  खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशन गरेको छ ।

आयोगले अहिले सूचना जारी गर्दै गत असार ९ गते लिएको लिखित परीक्षाका नतिजा सार्वजनिक गरेको हो ।

आयोगले आगामी असोज २२।२३ र २४ गते आयोगको कार्यालयमा दिउसो एक बजे अन्तर्वार्ताका लागि लिखित परीक्षामा सफल उम्मेद्वारलाई बोलाएको छ ।

आयोगले नतिजामा चित्त नबुझे पुनर्योगका लागि भदौ ३१ गते कार्यालय समयमा आवेदन दिन समेत सूचित गरेको छ ।

नतिजा हेर्नुहोस्ः

+2 School
Counseling
Bachelors Portal