SEE Result 2082

विद्यार्थीको निशुल्क स्वास्थ्य परीक्षण हुन सकेन(बार्षिक कार्यक्रम तथा बजेट सहित)

सरकारको वार्षिक नीति, कार्यक्रम तथा आर्थिक वर्ष २०७९÷८० बजेटमा उल्लेख गरिएका केही कार्यक्रम कार्यान्वयनमा नै नआइ शैक्षिक वर्ष सकिने भएको छ ।

सरकारले बजेट बक्तव्यमा उल्लेख गरको ‘शैक्षिक सत्र शुरू हुनु अघि सार्वजनिक विद्यालयका सवै विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँच गर्ने प्रबन्ध गरिनेछ ।’ भन्ने कार्यक्रममा कार्यान्वयनमा  नै नआइ चालु शैक्षिक सत्रको चार महिना बितेको छ । तर कहीँका  विद्यार्थीको पनि सरकारले निशुल्क स्वास्थ्य परीक्षण नगरेको प्रधानाध्यापकहरू बताउँछन् ।

कार्यक्रममा आएका कार्यक्रममा पनि धेरै ठाउँमा प्रश्न गर्ने ठाउँ उब्जिएको सरोकारवालाहरू बताउँछन् । सरकारले निशुल्क रुपमा प्रदान गर्दै आएको सेनिटरी प्याड दुरदराजमा  पुग्दा गुणस्तरहीन पुग्ने गरेको, दिवा खाजा कार्यक्रम कार्यान्वयनमा चुनौती तथा अनियमितता हुने गरेको अभिभावकको गुनासो छ ।

वार्षिक नीति, कार्यक्रम तथा बजेट आर्थिक वर्ष २०७–८०

+2 School
Counseling
Bachelors Portal