SEE Result 2082

शिक्षक महासङ्घको स्थानीय तहको अधिवेसन १४ गतेभित्र सम्पन्न गरिसक्नु पर्ने

नेपाल शिक्षक महासङ्घले अधिवेश हुन बाँकी सबै स्थानीय तहको अधिवेशन फागुन १४ गते भित्र गरी सक्न निर्देशन दिएको छ ।

महासङ्घले एक सूचना जारी गरी महासङ्घको विधान तथा जारी कार्यविधि अनुसार २०७८ फाल्गुण १४ गते अधिवेसन हुन बाँकी सबै स्थानिय तहको अधिवेसन अनिवार्य सम्पन्न गर्न सूचित गरेको हो ।

अधिवेसन सम्पन्न गर्ने प्रयोजनका लागि हरेक जिल्लामा अधिवेसन प्रतिनिधि /संयोजक पठाइ सकिएको र अधिवेसन सम्पन्न गर्ने कार्यविधि समेत जारी भई सकेको हुनाले सोही अनुसार गर्न निर्देशन दिएको छ । 

+2 School
Counseling
Bachelors Portal