SEE Result 2082

प्राविको सामान्य परीक्षाको नतिजा सार्वजनिक, विषयगत परीक्षा भदौ २९ गते हुने (नतिजासहित)

शिक्षक सेवा आयोगले गत असार २२ गते लिएको प्राथमिक तह तृतीय श्रेणी खुला प्रतियोगितात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

शिक्षक सेवा नियमावली २०५७ को नियम १८ को उपनिया (२) अनुसार नतिजा सार्वजनिक गरेको हो ।

आयोगको आजको निर्णय अनुसार सातै प्रदेशको विषयगत (सामान्य) लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगको आजको निर्णय अनुसार उत्तीर्ण भएका परीक्षार्थीको विषयगत लिखित परीक्षा भदौ २९ गते गर्ने सूचनामा उल्लेख गरेको छ ।

कोशी प्रदेश अन्तरगतका जिल्लाहरुको नतिजा 

मधेश प्रदेश अन्तरगतका जिल्लाहरुको नतिजा 

बागमती प्रदेश अन्तरगतका जिल्लाहरुको नतिजा 

गण्डकी प्रदेश अन्तरगतका जिल्लाहरुको नतिजा

लुम्बिनी प्रदेश अन्तरगतका जिल्लाहरुको नतिजा

कर्णाली प्रदेश अन्तरगतका जिल्लाहरुको नतिजा 

सुदूरपश्चिम प्रदेश अन्तरगतका जिल्लाहरुको नतिजा

+2 School
Counseling
Bachelors Portal