SEE Result 2082

अंङ्ग्रेजी विषयको विषयगत लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको अंङ्ग्रेजी विषयको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशन  गरेको छ ।

आयोगले गत असार ९ गते लिएको विषयगत लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले असोज १८, १९ र २०  गते अन्तर्वार्ता लिने गरी  नतिजा प्रकाशन गरेको हो ।

लिखित परीक्षामा चित्त नबुझी आवेदन दिन चाहने उम्मेद्वारले भदौ २७ गतेभित्र आवेदन दिनु पर्ने आयोगले अहिले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्ः

+2 School
Counseling
Bachelors Portal