SEE Result 2082

प्रदेश मन्त्रालयद्वारा विद्यालयलाई बस

 

तस्वीरः रामहरि न्यौपाने, रासस

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ‘विद्यालय बस सेवा कार्यक्रम’ मार्फत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा रहेको एक विद्यालयलाई बस प्रदान गरेको छ ।

तस्वीरः रामहरि न्यौपाने, रासस

मन्त्रालयले स्थानीय महादेव माध्यामिक विद्यालयलाई बस प्रदान गरेको हो । मन्त्रालय गाडी प्रदान गरेसंगै घण्टौं पैदल हिँड्नु पर्ने समस्याबाट बालबालिका मुक्त हुने विद्यालयले विश्वास व्यक्त गरेको छ ।

विद्यार्थीलाई विद्यालयमा नियमित गराउन र पढाइमा हौसला बढ्ने नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बताए ।

+2 School
Counseling
Bachelors Portal