SEE Result 2082

त्रिविको उपकुलपति बन्न दलबाट बाहिरिनु पर्ने (कार्यविधि सहित)

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८०ले यस्तो व्यवस्था गरेको हो ।

त्रिविको उपकुलपति छनोटका लागि गत शुक्रबार सार्वजनिक गरिएको मापदण्डको सर्वत्र विरोध गरिएपछि मापदण्ड परिवर्तन गद यस्ते कार्यविधि बनाइएको हो । को उम्मेदवार बन्न दल त्याग्नु पर्ने भएको छ । 

कार्यविधिमा ‘दरखास्त दिनु तत्काल अघि कुनै राजनीतिक दलको सदस्य नरहेको’ प्रावधान तय गरेको छ । कार्यविधिले उम्मेदवारको न्यूनतम योग्यतामा यस्तो प्रावधान राखेको हो ।  

मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको, प्रचलित कानून बमोजिम स्थापित विश्वविद्यालयको प्राध्यापक पदमा नियुक्त भई सो पदको अनुभव हासिल गरेको, प्रचलित कानुन बमोजिम सार्वजनिक पदमा नियुक्तिको लागि अयोग्य नरहेको, त्रिभुवन विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको,नेपाली नागरिक भएकाले आवेदन दिन सक्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

यस्तो छ कार्यविधि

+2 School
Counseling
Bachelors Portal