SEE Result 2082

मन्त्रालय तथा विभागका सूचना प्रवक्ता मार्फत सार्वजनिक गर्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो मातहतका सम्पूर्ण विभाग, महाशाखा, शाखा लगायतका सूचना तथा आधिकारिक धारणा सम्बन्धित निकायका प्रवत्ताबाट मात्र सार्वजनिक गर्न निर्देशन दिएको छ ।

गत १६ गतेको मन्त्रालयको सचिव स्तरीय बैठकले आफ्नो मातहतका सूचना सम्बन्धित विभागको प्रवत्ताबाट मात्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।

सूचना प्रवाहमा एकरुपता तथा पारदर्शिता ल्याउन मन्त्रालयले यस्तो व्यवस्था गर्न लागेको मन्त्रालयका कर्मचारी प्रशासन तथा सुशासन शाखाका अधिकृत क्लदेव भण्डारीले जानकारी दिए ।

+2 School
Counseling
Bachelors Portal