SEE Result 2082

​भोलि शुक्रबार त्रिभुवन बिश्वबिद्यालय अन्तर्गतका सबै आंगिक क्याम्पस तथा कार्यालयहरु बन्द हुने

भोलि शुक्रबार त्रिभुवन बिश्वबिद्यालय अन्तर्गतका सबै आंगिक क्याम्पस तथा कार्यालयहरु बन्द हुने भएका छन् । त्रिभुवन बिश्वबिद्यालयका पुर्व शिक्षाध्यक्ष प्रा.डा. कमल प्रकाश मल्लको निधन भएकोले शुक्रबार शोक बिदा दिइएको हो

त्रिभुवन विश्वविद्यालय
रजिष्ट्रारको कार्यालय
सामान्य प्रशासन महाशाखाको सूचना

त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा.डा.कमल प्रकाश मल्लको मिति २०७५ मंसिर १ गते निधन भएको हुँदा मिति २०७५।०८।०७ गते शुक्रवार १ दिन त्रि.वि.केन्द्रीय कार्यालय लगायत त्रि.वि.का सम्पूर्ण आंगिक क्याम्पस तथा कार्यालयहरु शोक मनाउनका लागि बन्द रहने ब्यहोरा सम्वन्धित सवैमा जानकारी गराइन्छ ।



+2 School
Counseling
Bachelors Portal